शेर्पा गुम्बामा मानी रिल्डुप सम्पन्न (फोटो फिचर)

ओखलढुंगाको किङ्खुर्दिङ गुम्बाका लामाज्यूहरुबाट शुक्रबार काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा मानी रिल्डुप पूजा सम्पन्न भएको छ ।

मानी रिल्डुप पूजाका लागि ४ सय ५० सदस्यीय आयोजक मूल समिति बनाइएको थियो ।

पूजामा उल्लेख्य मात्रामा धर्मावलम्वीहरु सहभागि थिए । पूजासँगै सम्पर्ण प्राणी जगतको दीर्घायूको कामना पनि गरियो ।

तस्विर : ल्हाक्पा शेर्पा भिजे

Share

Related posts