दैनिक ध्यान गर्ने बानी कसरी बसाल्ने ? पाँच मिनेटबाट सुरु गर्न सुझाउने २८ दिने अभ्यासको नयाँ पुस्तक चर्चामा

ध्यान गर्न इच्छाशक्ति मात्रै पर्याप्त हुँदैन, अनुकूल वातावरण र ससाना अभ्यास आवश्यक हुन्छन् स् बौद्ध ध्यान शिक्षक बोधिपक्षको पुस्तकले सिकाउँछ नियमित साधनाको व्यावहारिक विधि १८ कार्तिक,काठमाडौ: ध्यान गर्नु स्वास्थ्य र मानसिक शान्तिका लागि उपयोगी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर नियमित ध्यान गर्ने बानी बसाल्न भने अधिकांश मानिसलाई कठिन हुन्छ । आजदेखि दैनिक ध्यान गर्छु भन्ने सङ्कल्प केही दिनमै कमजोर पर्छ । व्यस्तता, अल्छीपन, मानसिक अस्थिरता र समयको अभावले ध्यान गर्ने योजना पटकपटक असफल हुन्छ । यस्तो किन हुन्छ ? ध्यानको महत्त्व बुझ्ने मानिससमेत किन नियमित अभ्यास गर्न सक्दैन…

Read More

लन्डनमा शमथ र विपश्यनाको दुईवर्षे अध्ययन : मनलाई शान्त बनाउने र यथार्थ बुझ्ने बौद्ध विधि

जाम्याङ लन्डन बौद्ध केन्द्रमा गेशे तेन्जिन नाम्दाकको मार्गदर्शनमा ध्यान र प्रज्ञाको गहन अध्ययन, जे सोङ्खापाको प्रसिद्ध ग्रन्थ ‘लामरिम छेन्मो’लाई मुख्य आधार बनाइने १८ कार्तिक,काठमाडौं: मानिसको मन किन अस्थिर हुन्छ ? विचार र भावनाको निरन्तर प्रवाहलाई कसरी शान्त बनाउने ? ध्यानबाट प्राप्त एकाग्रताले जीवन र जगत्को वास्तविक स्वरूप बुझ्न कसरी मद्दत गर्छ ? यिनै प्रश्नको दार्शनिक र व्यावहारिक उत्तर खोज्न बेलायतको राजधानी लन्डनमा बौद्ध ध्यानका दुई महत्त्वपूर्ण विधि शमथ र विपश्यनाको दीर्घकालीन अध्ययन सञ्चालन भइरहेको छ । जाम्याङ लन्डन बौद्ध केन्द्रले आयोजना गरेको ‘काम एबाइडिङ एन्ड स्पेसल इन्साइट’ शीर्षकको अध्ययन शृङ्खलाअन्तर्गत…

Read More