बौद्ध धर्ममा खादाको महत्व

बौद्ध धर्मावलम्वीले मात्रै नभई अहिले अन्य समुदायले पनि विभिन्न शुभकार्यमा स्वागत र सत्कारका लागि खादाको प्रयोग गर्नु अनिवार्य जस्तै बनिसकेको छ । खादा सेतो, पहेलो, रातो, निलोे र हरियो रंगको हुन्छ । खादा भिन्नभिन्नै रंगले फरक फरक महत्व दर्शाउछ । त्यस्तै कुनै खादा लामो हुन्छन् भने कुनै खादा छोटो । दुई हजार छयालिस सालयता खादाको प्रयोगले व्यापकता पाउँदै गएको हो । करिब ३ दशक यता खादा सबै समुदायको साझा बस्तु बनिसकेको छ । आज एनबी भ्लगमा बौद्ध धर्मावलम्वीले प्रयोग गर्ने खादा र बौद्ध तिर्थस्थलहरुमा देखिने लुङ्दरलाई विषय बनाएका छौँ ।…

Read More