दोस्रो अन्तराष्ट्रिय त्रिपिटक पाठ कात्तिक २८ देखि सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा कार्तिक २८ देखि ३० गतेसम्म दोस्रो अन्तराष्ट्रिय त्रिपिटक पाठ आयोजना हुँदैछ । ३ दिने त्रिपिटक पाठमा सहभागि हुन इन्टरनेशनल त्रिपिटक चान्टिङ कमिटीले भिक्षु, अनागरिका तथा उपासक–उपासिकाहरुलाई अनुरोध गरेको छ । पाठमा सहभागि हुन चाहनेले कात्तिक १८ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ ।

विश्व शान्ति विहार, शान्तिनगरमार्फत त्रिपिटक पाठमा सहभागी हुन चाहनेले निम्न भिक्षुहरुसँग सम्पर्क गर्न सक्नेछन् ।

विश्व शान्ति विहार – भिक्षु जयन्ताे ( 9845997251)
सिद्धिमंगल बुद्ध विहार, थसि – भिक्षु विमलाे ( 9841598383)
मनमयजु ध्यानकुटी विहार – भिक्षु जनक ( 9841609924)
धापाखेल विहार, धापाखेल – भिक्षु जुतिमा ( 9801003181)
महासतिपट्ठान विपस्सना भावना धम्माराम, बडिखेल –
भिक्षु उत्तमाे (9849624385)
वेलुवनाराम विहार, थेच्व – भिक्षु चन्दिमाे ( 9841505603)
सुवर्ण छत्रपुर विहार, लुभु – भिक्षु विपुलसार ( 9880281778)
ज्ञानकीर्ति विहार, नयाँबजार – भिक्षु विमुत्ताे ( 9803496615)

उपत्यका बाहिर
पद्मचैत्य विहार, बुटवल – भिक्षु कविन्दाे ( 9849755387)
धर्मशीला बुद्ध विहार, पाेखरा – भिक्षु धजवन्ताे ( 9803082137)

Share

Related posts

Leave a Comment