१७५ फिट अग्लो बुद्ध मुर्ति बनाउन भिक्षाटान

धरान उपमहानगरपालिका ४, भेडेटारस्थित सूर्योदय बुद्धविहारमा बुद्ध मुर्ति निर्माणका लागि आर्थिक सहयोग जुटाउन भिक्षाटान गरिएको छ । भिक्षाटानमा मुनि विहारका ३ भिक्षु, ९ श्रामणेर र ३ गुरुमाहरु सहभागि थिए ।

चैत ३० देखि वैशाख ३ गतेसम्म भएको भिक्षाटान कार्यक्रम उत्साहजनक भएको सहभागि भिक्षु तथा गुरुमाहरुको भनाई थियो । धरानमा १७५ फिट अग्लो बुद्ध मुर्ति निर्माण गरिने भएको छ ।

Share

Related posts

Leave a Comment