कृत्रिम बुद्धिमत्ता र बौद्ध चेतना : मानव भविष्यका पाँच प्रश्न

४ मंसिर, काठमाडौं: विज्ञान र प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ताले मानव जीवनका अधिकांश क्षेत्रमा प्रभाव विस्तार गरिरहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, अनुसन्धानदेखि धार्मिक गतिविधिसम्म यसको प्रयोग बढ्दै गएको छ । मानिसले सोधेका प्रश्नको उत्तर दिने, धार्मिक ग्रन्थको व्याख्या गर्ने, ध्यान अभ्यासका विधि सुझाउने र विभिन्न भाषामा धर्मोपदेश अनुवाद गर्ने प्रविधिको विकासले बौद्ध समुदायमा समेत नयाँ सम्भावना र बहस सिर्जना गरेको छ । यसले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ– कृत्रिम बुद्धिमत्ताले बुद्धका शिक्षा बुझ्न सक्छ कि केवल शब्द र सूचनाको विश्लेषण गर्न सक्छ ? बौद्ध दर्शनमा चेतना, मन, प्रज्ञा…

Read More

गान्धार बौद्ध सम्पदा संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा भियतनाम-पाकिस्तान सहकार्य

४ मंसिर, काठमाडौं : प्राचीन बौद्ध सभ्यता र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भियतनाम र पाकिस्तानबीच सहकार्यको पहल अघि बढेको छ । पाकिस्तानमा जारी गान्धार संवाद २०२६ का क्रममा भियतनामी बौद्ध सङ्घ र भियतनामी दूतावासले गान्धार क्षेत्रका बौद्ध सम्पदाको संरक्षण, अध्ययन तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहकार्यको प्रस्ताव अघि सारेका हुन् । पाकिस्तानमा नोभेम्बर १७ देखि २० सम्म सञ्चालन भइरहेको संवादमा आठ देशका प्रतिनिधि सहभागी छन् । कार्यक्रममा बौद्ध धर्मको ऐतिहासिक विकास, गान्धार सभ्यताको सांस्कृतिक महत्व, पुरातात्त्विक सम्पदाको संरक्षण र बौद्ध तीर्थस्थललाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनसँग जोड्ने विषयमा…

Read More