पिप्रहवामा भेटिएका बुद्धका अवशेष अरुणाचल प्रदेशका तीन बौद्ध केन्द्रमा प्रदर्शन गरिँदै, प्राचीन कपिलवस्तु र शाक्य इतिहासबारे पनि चर्चा १४ कार्तिक,काठमाडौं: गौतम बुद्धसँग सम्बन्धित पवित्र अस्थिधातु आज शनिबारदेखि भारतको अरुणाचल प्रदेशमा सार्वजनिक दर्शनका लागि राखिने भएका छन् । भारतको नयाँदिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएका यी अवशेष नोभेम्बर २० सम्म अरुणाचल प्रदेशका तीन प्रमुख बौद्ध केन्द्रमा प्रदर्शन गरिनेछन् । त्यसपछि नोभेम्बर २१ मा नयाँदिल्ली फिर्ता लगिनेछ । भारत सरकारको संस्कृति मन्त्रालयका अनुसार उत्तर प्रदेशको पिप्रहवामा उत्खननका क्रममा भेटिएका बुद्धसँग सम्बन्धित अवशेषहरू तवाङ, बोमडिला र नामसाईका बौद्ध विहारमा सार्वजनिक दर्शनका लागि राख्न लागिएको…
Read MoreDay: October 31, 2026
मनलाई प्रशिक्षण दिने कला : अमेरिका र बेलायतमा बौद्ध ध्यानप्रति बढ्दो चासो
१४ कार्तिक,काठमाडौं: मानिसले बाहिरी संसारलाई नियन्त्रण गर्न अनेकौँ प्रविधि र साधन विकास गरेको छ । तर आफ्नै मनलाई नियन्त्रण गर्न भने उसलाई अझै कठिन भइरहेको छ । रिस, भय, चिन्ता, ईर्ष्या र असन्तोषले मानिसलाई बारम्बार विचलित बनाउँछन् । यस्तो अवस्थामा मनलाई कसरी बुझ्ने, नकारात्मक विचार र भावनाको प्रभावबाट कसरी मुक्त हुने तथा स्थायी आन्तरिक शान्ति कसरी प्राप्त गर्ने भन्ने विषयमा अमेरिका र बेलायतमा विशेष बौद्ध ध्यान कार्यक्रम आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय कदाम्पा बौद्ध सङ्घले शुक्रबार (३० अक्टोबर) सार्वजनिक गरेको विवरणअनुसार अमेरिकाको ग्रान्ड क्यान्यनस्थित अन्तर्राष्ट्रिय कदाम्पा रिट्रिट सेन्टर र बेलायतको…
Read More