कदम्पा गुम्बामा शनिबार संघदान सम्पन्न (फोटो फिचर) March 16, 2019March 16, 2019 rinpoche संघदान कार्यक्रममा करिब ३ हजार बौद्ध भिक्षुहरु सहभागि थिए । पूजापाठ, विश्वशान्तिको कामना र चराचर जगतको सुखशान्तिको काम सो कार्यक्रममा गरिएको थियो । संघदानमा सहभागि भिक्षुहरुलाई पूजापाठ तथा परित्राण पछि जनही ३ हजारको दरले दान दक्षिण प्रदान गरियो । Share