कदम्पा गुम्बामा शनिबार संघदान सम्पन्न (फोटो फिचर)

संघदान कार्यक्रममा करिब ३ हजार बौद्ध भिक्षुहरु सहभागि थिए ।

पूजापाठ, विश्वशान्तिको कामना र चराचर जगतको सुखशान्तिको काम सो कार्यक्रममा गरिएको थियो ।

संघदानमा सहभागि भिक्षुहरुलाई पूजापाठ तथा परित्राण पछि जनही ३ हजारको दरले दान दक्षिण प्रदान गरियो ।

Share

Related posts

Leave a Comment