अमेरिकी बौद्ध भिक्षुणीद्वारा धर्म प्रवचन

पुस १ गते काठमाडौँको चावहिलस्थित एवन पार्टी प्यालेसमा बौद्ध धर्म विशेष प्रवचन तथा अन्तरक्रिया हुने भएको छ । अमेरिकाबाट आएकी बौद्ध भिक्षुणी तथालोकाले उक्त कार्यक्रममा प्रवचन दिने भएकी छिन् ।

चारुमती बुद्ध विहार अन्तर्गतको चारुमती बुद्धिष्ट मिसनले आयोजना गरेको कार्यक्रम २१ औँ शताव्दीमा बौद्ध महिलाहरुको जागरणमा केन्द्रीत रहने विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बताए । कार्यक्रम दिउँसो १२ः३० देखि सुरु हुनेछ ।

Share

Related posts

Leave a Comment