मिंग्युर रिन्पोछेको ५०औँ जन्मोत्सव नोभेम्बर २० मा मनाइँदै

२६ कार्तिक, काठमाडौं : अन्तर्राष्ट्रिय रूपमा परिचित बौद्ध धर्मगुरु तथा ध्यान गुरु योङ्गे मिंग्युर रिन्पोछेको ५०औँ जन्मोत्सव आगामी नोभेम्बर २० मा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । उहाँको जन्मोत्सवलाई टेर्गर ध्यान समुदायले ‘५० वर्षको प्रबुद्ध आध्यात्मिक यात्रा’ भन्ने नारासहित मनाउने तयारी गरेको छ । यस अवसरमा विश्वका विभिन्न देशमा रहेका उहाँका अनुयायी, बौद्ध साधक तथा ध्यान समुदायका सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ । मिंग्युर रिन्पोछे तिब्बती बौद्ध धर्मको काग्यु र निङमा परम्पराका प्रतिष्ठित धर्मगुरु हुनुहुन्छ । उहाँले बौद्ध दर्शन, ध्यान, मानसिक शान्ति र सचेतनासम्बन्धी शिक्षालाई सरल भाषामा विश्व…

Read More

जापानमा बुद्धका शिक्षा प्रवाह गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै

२६ कार्तिक : जापानमा बौद्ध दर्शन, बुद्धका उपदेश तथा आध्यात्मिक शिक्षालाई नयाँ पुस्तामाझ पुर्‍याउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत धार्मिक शिक्षा र आधुनिक प्रविधिबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले जापानका बौद्ध समुदाय तथा प्रविधि विकासकर्ताले एआईमा आधारित संवादात्मक सेवा, डिजिटल अध्ययन सामग्री र भर्चुअल सहायक विकास गरिरहेका छन् । यस्ता प्रविधिले बौद्ध दर्शनमा रुचि राख्ने व्यक्तिलाई जुनसुकै समयमा आफ्नो जिज्ञासा राख्न र बुद्धका शिक्षाबारे जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ । जापानमा चर्चामा आएको ‘बुद्धबोट प्लस’ यस्तै एक एआईमा आधारित संवादात्मक सेवा हो । यसमार्फत…

Read More

म्यानमारमा द्वन्द्वका कारण कथिन चीवर दान पर्व प्रभावित

२६ कार्तिक : म्यानमारको सागाइङ क्षेत्रमा जारी सैन्य द्वन्द्व र हवाई आक्रमणका कारण बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक पर्व कथिन चीवर दान प्रभावित भएको छ । सैन्य आक्रमणबाट गुम्बा तथा विहारहरूमा क्षति पुगेपछि त्यहाँ बसोबास गर्दै आएका भिक्षुहरू सुरक्षित स्थानको खोजीमा विहार छाड्न बाध्य भएका छन् । यसले वर्षावास पूरा गरेका भिक्षुहरूलाई चीवर तथा अन्य आवश्यक सामग्री दान गर्ने धार्मिक परम्परामा समेत अवरोध सिर्जना गरेको छ । नोभेम्बर ११ मा प्रकाशित समाचारअनुसार सागाइङ क्षेत्रमा भएका निरन्तर हवाई आक्रमण र ड्रोन हमलाका कारण यस वर्षका धेरै धार्मिक समारोह रद्द भएका छन् ।…

Read More

जापानमा बुद्धका शिक्षा प्रवाह गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै

२७ कात्तिक: जापानमा बौद्ध दर्शन, बुद्धका उपदेश तथा आध्यात्मिक शिक्षालाई नयाँ पुस्तामाझ पुर्‍याउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत धार्मिक शिक्षा र आधुनिक प्रविधिबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले जापानका बौद्ध समुदाय तथा प्रविधि विकासकर्ताले एआईमा आधारित संवादात्मक सेवा, डिजिटल अध्ययन सामग्री र भर्चुअल सहायक विकास गरिरहेका छन् । यस्ता प्रविधिले बौद्ध दर्शनमा रुचि राख्ने व्यक्तिलाई जुनसुकै समयमा आफ्नो जिज्ञासा राख्न र बुद्धका शिक्षाबारे जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ । जापानमा चर्चामा आएको ‘बुद्धबोट प्लस’ यस्तै एक एआईमा आधारित संवादात्मक सेवा हो । यसमार्फत प्रयोगकर्ताले…

Read More