धनकुटाको हिलेमा बन्यो बुद्ध पार्क

धनुकुटा हिलेमा १६ लाख रुपैयाँ खर्च गरेर बुद्ध पार्क निर्माण गरिएको छ । हिलेको पर्यपटन प्रवद्र्धनका लागि बुद्धपार्क निर्माण गरिएको बताइएको छ । पार्क धनकुटा नगरपालिकाको ११ लाख र वडा नंवर १ को ५ लाख रुपैयाँमा निर्माण गरिएको हो ।

पार्क निर्माण भएपछि हिलेको आन्तरिक पर्यटनको प्रवद्र्धन भइरहेको स्थानीयको भनाई छ । धरान, धनकुटा लगायतका स्थानको भ्रमणमा पुग्ने पर्यटकको भ्रमणको सूचीमा बुद्धपार्क समेत पर्न थालेको छ ।

Share

Related posts

Leave a Comment