पञ्चशील भाग १ पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू

बौद्ध धर्ममा पञ्चशीलको ठूलो महत्व रहन्छ। पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू रहन्छन्। १ प्राणी हिंसाबाट टाढा रहने।

२ झूठो बोल्न बाट टाढा रहने।

३ चोरी नगर्ने।

४ व्यभिचार नगर्ने।

५ मध्यपान नगर्ने।

Share

Related posts

Leave a Comment