न्यूयोर्कमा विशेष बुद्ध पूजा सुरु

गौतम बुद्धका अमूल्य उपदेशहरुलाई दर्शनमा मात्र सीमित नराखी ब्यवहारिक जीवनमा हुवहु लागु गर्नु हुने ज्ञान र करुणाका खानी श्रद्धेय खम्टुल् रिन्पोछे (ग्याल्वाङ् दोखम्पा)बाट न्युयोर्क क्षेत्रमा अत्यन्त महत्वपूर्ण अभिषेक सहित पूजा र धार्मिक साधनाका कार्यक्रमहरु सुरु भएको छ ।

३ दिने कार्यक्रमको तालिका यस्तो छ
नोभेम्बर २३ ( वैषज्य बुद्ध अभिषेक (सम्पूर्ण रोग नष्ट गर्नका लागि)
नोभेम्बर २४ ( डोल्मा युल्दोक् साधना र अधिष्ठान (सम्पूर्ण बाधा अड्चन हटाउनका लागि)
नोभेम्बर २७ देखि तारा माताको ध्यान अभ्यास (जीवनका सम्पूर्ण ईच्छाहरु पूर्तिका लागि)

Share

Related posts