कोभिड १९ को प्रकोपमा सहयोगको हात फैलाउँदै पोल्याण्डकी बौद्ध अनुयायी माज्दा
कोभिड १९ को सक्रमणमा परेकाहरको सहयोग र उद्दारमा पोल्याण्डकी माज्दा निकै सक्रिय बनेकी छन् । गएको वर्षदेखि नै कोरोनाका कारण समस्यामा परेकाहरुलाई स्वास्थ्य, खाना, आइसोलेसन लगायतको सहयोग गरिरहेकी माज्दा यो पटक पनि उत्तिकै व्यस्त बनिन् । स्वयम्भूमा रहेको आनन्दकुटी आइसोलेसन सेन्टरको सल्लाहकार समेत रहेकी माज्दाले अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेकी छन् । यसबाहेक उनले गुम्बाहरुमा चिकित्सक सहितको टोली पठाएकी छन् । त्यस्तै अहिले १५ जना कोरोना संक्रमण भएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने काममा पनि उनको सहयोग रहेको छ । त्यस्तै स्वयम्भू आसपासका कुकुर र बाँदरहरुलाई गएको लकडाउन देखि नै निरन्तर … Continue reading कोभिड १९ को प्रकोपमा सहयोगको हात फैलाउँदै पोल्याण्डकी बौद्ध अनुयायी माज्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed