कोभिड १९ को प्रकोपमा सहयोगको हात फैलाउँदै पोल्याण्डकी बौद्ध अनुयायी माज्दा

कोभिड १९ को सक्रमणमा परेकाहरको सहयोग र उद्दारमा पोल्याण्डकी माज्दा निकै सक्रिय बनेकी छन् । गएको वर्षदेखि नै कोरोनाका कारण समस्यामा परेकाहरुलाई स्वास्थ्य, खाना, आइसोलेसन लगायतको सहयोग गरिरहेकी माज्दा यो पटक पनि उत्तिकै व्यस्त बनिन् । स्वयम्भूमा रहेको आनन्दकुटी आइसोलेसन सेन्टरको सल्लाहकार समेत रहेकी माज्दाले अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेकी छन् । यसबाहेक उनले गुम्बाहरुमा चिकित्सक सहितको टोली पठाएकी छन् । त्यस्तै अहिले १५ जना कोरोना संक्रमण भएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने काममा पनि उनको सहयोग रहेको छ । त्यस्तै स्वयम्भू आसपासका कुकुर र बाँदरहरुलाई गएको लकडाउन देखि नै निरन्तर … कोभिड १९ को प्रकोपमा सहयोगको हात फैलाउँदै पोल्याण्डकी बौद्ध अनुयायी माज्दा पढ्न जारी राख्नुहोस्