लुम्बिनीमा अल्पकालिन प्रवज्या र लुम्बिनी अन्तराष्ट्रिय त्रिपिटक पाठ हुँदै

बुद्ध जन्मस्थल लुम्बिनीमा कुलपुत्र प्रवज्या अर्थात् अल्पकालीन भिक्षु कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ । लुम्बिनीमा फागुन दोस्रो हप्तादेखि यी दुई कार्यक्रम हुँदैछन् । यसपटक कुलपुत्र प्रवज्यामा ५ सय जना अल्पकालिन भिक्षुहरुलाई समावेश गराइदैछ । कुलपुत्र प्रवज्या अर्थात अल्पकालीन भिक्षु कार्यक्रम लुम्बिनीमा प्रत्येक वर्ष हुने गर्छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना यसपटक फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या कार्यक्रम हुनेछ । यसैगरी अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि…

Read More