अखण्ड शान्ति दीपको ज्योति सगरमाथा लगिदैं

लुम्बिनीस्थित अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ । लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई धार्मिक पर्यटन प्रबद्र्धन गर्न लुम्बिनीबाट नेपाली ओलम्पियन, एथलेटिक्स र बक्सिङका राष्ट्रिय खेलाडीले दीप ज्योति सगरमाथातर्फ जान लगेका हुन् । भिक्षु मैंत्री महास्थबिर लगायतका भिक्षुले मंगल पाठ गरेर दीप ज्योती ओलम्पियन बैकुन्ठ मानन्धरलाई हस्तान्तरण गरेका थिए । मानन्धरको नेतृत्वमा एथलेटिक्सका राष्ट्रिय खेलाडी अर्जुन घिमिरे र सुरेन्द्र महर्जन, ट्रेल रनर बाबुराजा घिमिरे, बक्सिङका दिपक तामाङ र साउथ एशियन म्याराथन धावक राधा श्रेष्ठ सहितको ६ सदस्यीय टोलीले शान्ति दीपबाट लिएको ज्योति बोकेर मायादेबी मन्दिर, पुष्करणी…

Read More