स्पेनको काथेरेस नगरसहित रुपन्देही र कपिलवस्तु र नवलपरासीका गरी विभिन्न ४ नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय र कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच आज कपिलवस्तुको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधीहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबीच सहमति पत्रमा हस्ताक्षर भएको हो…
Read Moreमहिना: अक्टोबर 2021
आज मनाइदै गरेको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण दिवसको महत्व यस्तो छ
आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण २०७७ कात्तिक १० गते बुधवारको दिन परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा…
Read Moreविमानस्थलमा राख्न बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्ध मूर्ति ल्याइयो
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि बहुमूल्य धातु‘ ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति ल्याइएको छ । स्पेनबाट म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार हुँदै बुद्ध मूर्ति नेपाल ल्याइएको हो । मूर्तिको भन्सार महशुल १ लाख ५७ हजार ५ सय ८३ रुपैयाँ लागेको छ । बुद्धमूर्ति म्यान्मारको खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो भने फाउण्डेसनले नेपाल सरकारलाई दिएको हो । करिब २ अर्ब ५० करोड लागतमा ६ महिना लगाएर भिक्षुहरुले यस मुर्तिलाई कुदेका थिए । मूर्ति शनिबार भन्सार परिसरबाट निकालेर भैरहवा बजार परिक्रमा गराएर लुम्बिनी परिपथ…
Read Moreबौद्ध सम्पदा ध्वस्त पारे पाकिस्तानसँगको सम्बन्ध बिग्रन्छः श्रीलंका
श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको छ। पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरु गुम्बा, स्तूप, बुद्धका मूर्ति, विशेष गरी स्वात उपत्यकामा रहेका संरचनाहरु भत्काइको खबर सार्वजनिक भएपछि श्रीलंका आक्रोशित बनेको हो। चिनियाँ अनुदानमा बन्न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरु भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरु पनि विनाश गरिएको समाचारमा जनाइएको छ। २०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानी जनताले १७ सय…
Read Moreबौद्धधर्मको जीवितीकरण
हिरण्यलाल श्रेष्ठ भारतले हालका वर्षमा बौद्धमार्गको पुनः जीवितीकरण गर्ने महत्वाकांक्षी योजना बनाएको छ। आफ्ना केही मजबुत र केही सामान्य शक्तिका साधनस्रोतहरूका साथमा, भारत बौद्ध सांस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ। यो कुरा सन् २०११ मा दिल्लीमा भएको विश्व बौद्धमार्गी सम्मेलन– २०१४ को सेप्टेम्बरमा सम्पन्न अन्तराष्ट्रिय बौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा सम्पन्न एक्काईसौं शताब्दी अन्तराष्ट्रिय सम्मेलन तथा भारतकै आन्ध्र प्रदेशमा विकसित बौद्धमार्गी करिडरका साथ मोदी सरकारका पालामा राष्ट्रिय शक्ति तथा रणनीति विकासका लागि सांस्कृतिक शक्तिलाई सबलीकरण गर्न भएका प्रयासबाट प्रस्ट हुन्छ। भारतमा विकसित बौद्धमार्गीको लामो इतिहास…
Read Moreबंगलादेशले लुम्बिनीमा बौद्ध बिहार बनाउने, तीन वर्षमा बनिसक्ने
९२ प्रतिशत मुस्लिम धर्मालम्बी भएको बंगलादेशले नेपालसँगको सम्बन्ध बलियो बनाउन लुम्बिनीमा बौद्ध बिहार बनाउने भएको छ । सांस्कृतिक पर्यटनको प्रवर्द्धन र नेपालसंगको सम्बन्ध बलियो बनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध बिहार बनाउनेगरी लुम्बिनी बिकास कोषसंग सम्झौता गरेको बंगालादेशका अधिकारीले जनाएका छन् । बंगलादेश सरकारले लुम्बिनीमा बौद्ध बिहार बनाउने भएसंगै लुम्बिनीमा विहार निर्माण गर्ने देशहरुको संख्या १८ पुगेको छ । शनिबारको सम्झौताअनुसार लुम्बिनीको पश्चिमी क्षेत्रमा रहेको ८०–८० मिटर क्षेत्रफलको जग्गामा बौद्ध बिहार बनाउने गरी नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको…
Read More७० वर्षको उमेरमा जटिल भन्तेको निधन
अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहारका सस्थापक भन्ते जटिल बुधवार निधन भएको छ । म्यानमारको मचिनामा जटिलाराम विहारमा श्रद्देय जटिल महास्थविर बेलुका ७ः१५ बजे निधन भएको हो । जटिल भन्तेको बि.स. २००८ साल चैत २ गते म्यानमारको मोगोगमा जन्म भएको थियो । बि.स.२०५१÷१२÷२७ गते सोमबार बौद्ध धर्मको प्रबज्जा तथा उपसम्पदा दीक्षा ग्रहण गर्नुभएका भन्तेले म्यानमार र नेपालमा बौद्ध धर्मको शिक्षामा विशेष योगदान पुर्याउनु भएको छ । जटिल भन्तेले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा रहेको अन्तराष्ट्रिय उदय परियत्ती विहारको स्थापना वि.सं. २०५८ सालमा गर्नु भएको हो । जटिल…
Read Moreलोप हुने खतरामा बुद्धभूमि लुम्बिनीका सम्पदा
रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका–१२, निपनिया–बन्जरैयामा रहेका पुरातात्विक सम्पदा नदीमा बिलय हुँदै गएका छन् । सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिएको पुरातात्विक क्षेत्रका सम्पदाहरु संरक्षण अभावमा नदीमा बग्दै गएका हुन् । बर्सेनि बर्खे भेलमा ऐतिहासिक र बुद्ध जीवनीमा मेल खाने सम्पदा बगिरहँदासमेत यसको संरक्षणमा भने कसैको चासो गएको छैन । सन् १९६४ मा भारतका विश्वविख्यात पुरातत्वशास्त्री एसपी देवले यस क्षेत्रको अध्ययन गरेका थिए । त्यतीबेला सिद्धार्थ गौतम बुद्ध जन्मुनभन्दा ६–७ सय वर्ष पहिलाको मानवबस्ती भएको अनुमान गरिएको थियो । त्यसयता पुरातत्व विभागले र…
Read Moreगौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलाकता आइपुग्यो
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। ‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले अनलाइनखबरलाई भने । गिरिका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको हो,’ उनले भने। कागाजी प्रक्रिया मिलाएर दुई…
Read More