सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा रहेको योल्मो कान्सिङ सेड्रुप लिङ गोन्पाका प्रमुख लामा दुङ्जिन लोपेन रिन्पोछेले आफ्नो प्रकाशनको तयारीमा रहेको पुस्तक बुद्धको अमृतमय वचन र बौद्ध परम्परा बारे काठमाडौँमा अन्तरक्रिया गराएका छन् । पुस्तक प्रकाशनपूर्व के कस्ता विषय समेट्ने र पुस्तकलाई कसरी आम सर्वसाधारणमाझ पुर्याउने भन्ने छलफलका लागी अन्तरक्रिया गरिएको हो । काठमाडौँमा माकलवारीस्थित योल्मो कर्म कुन्गावो चुक् ल्हाखाङ अर्थात् योल्मो गोन्पामा आयोजित अन्तरक्रिया कार्यक्रममा बौद्ध धर्मका गुरुहरु र अनुयायीको सहभागिता रहेको थियो । पुस्तक प्रकाशनको सम्पुर्ण कार्य सम्पन्न भएपछि उक्त पुस्तक संयुक्त राज्य अमेरिकाबाट विमोचन गरिने र विश्वभर रहेका बौद्ध…
Read Moreमहिना: जनवरी 2021
सहयोगको पर्खाइमा हेलम्बुका दुई गुम्बा
७२ सालको भूकम्पले अत्याधिक क्षति पुगेको जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला पनि एक हो । यहाँ भूकम्पले धेरै ठूलो जनधनको क्षति पुगेको थियो । भूकम्पले जनधनको मात्रै नभई थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा पनि ठूलो क्षति पुगेको थियो । यसरी क्षतिग्रस्त बनेका धार्मिक सम्पदा मध्ये हेलम्बु क्षेत्रका बौद्ध गुम्वाहरु पनि पर्दछन् । तीनै मध्येका दुई गुम्बा हुन् ढाकार सम्बा छ्योलिंग र घ्यांग डाँडा घ्यांग गुम्बा । दुई गुम्बामध्ये घ्यांग डाडा घ्यांग गुम्बा हेलम्बु गाउँपालिकाको वार्ड नं ६ र ढाकार सम्बा छ्योलिंग गुम्बा वार्ड नं १ मा रहेको छ । निकै लामो इतिहास…
Read Moreहेलम्बु गाउँपालिकाको ढाकार सम्बा छ्योलिंग गुम्बामा प्रशिक्षण शिविर सुरु
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित हेलम्बु गाउँपालिका वार्ड नं १ मा नेपाल बौद्ध संघको आयोजनामा बौद्ध प्रशिक्षण शिविर सुरु भएको छ । शनिवारदेखि सुरु भएको पूजामा स्थानीय बौद्ध धर्मावलम्बी सहभागि भई बौद्ध शिक्षाको थप जानकारी र शिक्षा लिइरहेका छन् । १५ जना भन्दा बढिको समूहमा सहभागि भएका स्थानीयलाई नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामा तथा खेन्पो छुल्ठिमले विविध विषयमा शिक्षा दिइरहेका छन् । नेपाल बौद्ध संघले यस अघि पनि हेलम्बु क्षेत्रका ४ स्थानमा यस्तै किशिमको ३ महिने प्रशिक्षण शिविर सुरु गरेको थियो । त्यहाँ सञ्चालित शिविर अझै जारी नै…
Read Moreआठ आर्य अष्टांग मार्गको महत्वलाई बुझौ
बौद्ध धर्म र दर्शन अनुसार चार आर्य सत्य अन्तर्गत आठ आर्य अष्टांग मार्ग रहेका छन् । बुद्ध भन्थे चार आर्य सत्यको सत्यतालाई निश्चय गर्नका लागि आठ आर्य अष्टांग् मार्गको अनुशरण गर्न आवश्यक हुन्छ । आठ आर्य अष्टांग मार्ग यस्ता छन्ः सम्यक दृष्टिः जस्तो छ त्यस्तै देख्नु अर्थात चार आर्य सत्यमा विश्वास गर्नु सम्यक संकल्पः मानशिक र नैतिक विकासको प्रतिज्ञा गर्नु सम्यक वाणीः अरुलाई विझाउने र झुठो नबोल्नु सम्यक कर्मः हानीकारक कर्म नगर्नु सम्यक जीवनः आफु बाँच्नका लागि अरुलाई हानी नपुर्याउनु सम्यक प्रयासः आफुलाई सुधार्ने कोशिस गर्नु सम्यक स्मृतिः राम्रो विचार…
Read Moreनेपालमा जापानी भिक्षुले किन आत्मदाह गर्न खोजेका थिए ?
होमनाथ दाहाल राजा महेन्द्रको शासनकालको उत्तरार्धमा राष्ट्रसंघका महासचिव उथान्त नेपाल भ्रमणमा आए। नेपाल भ्रमणका अवसरमा बौद्ध धर्मावलम्बी ऊ थान्तले लुम्बिनी भ्रमण गरे। भ्रमणको अवसरमा अशोक स्तम्भ, मायादेवी मन्दिरको उनले दर्शन गरे त्यतिबेलासम्म लुम्बिनीको खास विकास भएको थिएन, त्यहाँ बञ्जरभूमि थियो। भेटिकनमा क्रिस्चियनको र मक्कामदिनामा इस्लाम धार्मिक स्थलहरूको विकास भएको, हिन्दु धर्मको पनि ठाउुठाउुमा मन्दिरमा पूजाअर्चना हुने र मेला लाग्ने गर्छ। हिन्दु, इस्लाम र क्रिस्चियन धर्मजतिकै महत्व राख्ने अझ शान्ति र अहिंसालाई विशेष महत्व दिने बौद्ध धर्मको उद्गमस्थलमा विकास निर्माणको खास काम भएको नदेखेपछि ऊ थान्तले राजा महेन्द्रसुग कुरा गरे लुम्बिनीको…
Read Moreबौद्ध धर्ममा स्तुपको अर्थ, महत्व र इतिहास
सांगे लेग्देन गुरुङ (भूपेन) त्रिकालको सम्पूर्ण बुद्ध बोधिसत्व र मेरो मूल गुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन । हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा र गुरुको सुस्वास्थ दीर्घायुको प्राथना कामना गर्दछु । स्तुपको इतिहास स्तुपको महत्त्व र सम्मान बौद्ध धर्ममा अति उच्च रहेको छ । स्तुपलाई सम्पुर्ण त्रिकालको बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक पनि मानिन्छ । छ्योतेन स्तुपको शाब्दिक, अर्थ पुज्यस्थान, अथवा स्तुति…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा हेलम्बु क्षेत्रमा अर्को बुद्ध शिक्षा प्रशिक्षण शिविर सुरु
नेपालको बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका विभिन्न स्थानमा बुद्ध शिक्षा तथा धर्म देसना भइरहेको छ । विभिन्न स्थानमा सुरु भइरहेको ३ महिने बुद्ध शिक्षा प्रशिक्षण शिविरमध्ये पुस २७ देखि चैत २८ सम्म जारी रहने कार्यक्रम संयोजक काइला लामाले बताए । हेलम्बु गाउँपालिका वार्ड ६ को इचोक लामाटोलमा रहेको ज्याङ ह्युक सेम्ब गुम्बामा भइरहेको प्रशिक्षण शिविरमा स्थानीय सहभागि भइरहेका छन् । प्रशिक्षण शिविरको औपचारिक उद्घाटन नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो छुल्ठिमले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा खेन्पो छुल्ठिमले त्रिशरण, पञ्चशील र चार आर्य सत्यको महत्व र आवश्यकताको बारेमा प्रवचन…
Read Moreप्राचीन महत्वको बौद्ध सम्पदाः स्वयम्भू
स्वयम्भू काठमाडौं शहरको पश्चिमतर्फ डाँडामा रहेको काठमाडौं उपत्यका भित्रको एउटा प्राचीन बौद्ध सम्पदा हो । तिब्बती भाषामा यस स्थललाई “फाग्पा शिङ्कुन” अथवा (सर्वोत्तम बृक्षहरू) भनिन्छ, जुन त्यहाँ पाइने विभिन्न प्रजातिका रुखहरुले जनाउँछ । यद्धपी शिङ्कुन चाहिँ स्थानीय नेपाल भाषाको मिश्रित “सिङ्गु” को अपभ्रंश नै स्वयम्भू भएको पनि हुन सक्छ । शिंगुको अर्थ स्व मुहान हुन्छ । मिथोलोजी स्वयम्भू पुराणका अनुसार कुनै समय काठमाडौ उपत्यकाभरि नै एउटा विशाल ताल थियो जसको बीचबाट एउटा कमलको फुल उम्रेको थियो। यस उपत्यकालाई स्वयम्भू भनेर चिनिन थाल्यो, जसको अर्थ हुन्छ “आफै उत्पत्ति भएको” । र,…
Read Moreबौद्ध शिक्षमा बौद्ध शीलहरु
NB TV · बौद्ध शिक्षामा बौद्ध शीलहरु-भिक्षु आङ फुरि शेर्पा
Read Moreसिन्धुपाल्चोकको भोटेकोशी ३ मार्मिंंङमा ३ महिने बौद्ध शिक्षा सुरु
नेपाल बौद्ध संघले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रको विभिन्न स्थानमा ३ महिने बौद्ध शिक्षा शिविर सुरु गरेको छ । यसैक्रममा जिल्लाको भोटेकोशी गाउँपालिका वार्ड ३, मार्मिंङमा रहेको थुजिछे छेन्पो घ्यायतोंङ चिन्तोंङ गुम्बामा पुस २१ देखि ३ महिने बौद्ध शिक्षा शिविर सुरु भएको छ । नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो लामा छुल्ठिमको प्रमुख आतिथ्यता र सोही गुम्बाका अध्यक्ष लोपसांङ लामाको सभापतित्वमा शिविरको समुद्घाटन गरिएको हो । शिविरमा ६० जना स्थानीय विद्यार्थी सहभागि भएका छन् । बौद्ध धर्म तथा दर्शनको ज्ञान दिने उद्देश्यले आयोजित शिविर विहान ८ बजेदेखि ९ बजेसम्म भइरहेको नेपाल बौद्ध…
Read More