स्वयम्भूमा सम्पन्न ऐतिहासिक दस करोड सिंह मञ्जुश्री मन्त्र जप साधना: विश्व शान्ति र प्रज्ञाको मार्ग

स्वयम्भूमा सम्पन्न ऐतिहासिक दस करोड सिंह मञ्जुश्री मन्त्र जप साधना: विश्व शान्ति र प्रज्ञाको मार्ग काठमाडौँको पवित्र तीर्थस्थल स्वयम्भू महाचैत्य परिसरस्थित मुस्ताङ गुम्बामा हालै एक अत्यन्तै दुर्लभ र ऐतिहासिक आध्यात्मिक अनुष्ठान सम्पन्न भएको छ। रेपा रिट्रिट (Repa Retreat) को आयोजनामा पाँच दिने विशेष “विश्व शान्ति सिंह मञ्जुश्री मन्त्र जप साधना तथा अभिषेक” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। श्रद्धेय छोग्याल रिन्पोचेको समुपस्थिति र प्रत्यक्ष मार्गदर्शनमा सम्पन्न यस अनुष्ठानले नेपालको वज्रयान बौद्ध इतिहासमा एउटा सुनौलो र नयाँ आयाम थपेको छ। करिब एक हजार वर्षपछिको दुर्लभ अवसर यस कार्यक्रमको सबैभन्दा विशिष्ट पक्ष भनेको…

Read More