पहिलो रेपा बौद्ध काउन्सिल फर्पिङमा जारी, छोग्याल रिन्पोचे सहभागि

पहिलो रेपा बौद्ध (काउन्सिल) परिषद् ३ मार्च २०२५ अर्थात सोमवारदेखि फर्पिङको लामा गाउँमा शुरु भएको छ । परिषदमा ठूलो संख्यामा रेपा धर्म मित्रहरू सहभागि भएका छन् । ५ दिने रेपा बौद्ध परिषदमा संसारभरका रेपा धर्म परिवारका सदस्यहरु सहभागि छन् । चोग्याल रिन्पोचेको आशिरवाद रहेको रेपा बौद्ध परिषद रेपा विद्यार्थी र ध्यान साधकहरुका लागि एउटा उत्कृष्ट स्थान बनेको छ । परिषदमा चोग्याल रिन्पोचे ज्यूबाट शिष्यहरूलाई साधना र मौखिक प्रक्षेपण (अभिषेक) गरिन्छ । अभिषेक बिहान ८ बजे देखि साँझ ५ बजे सम्म चल्नेछ । सहभागि विद्यार्थीहरुलाई बिहान र राति दुई चरणमा व्यक्तिगत…

Read More