बुद्धको मावली गाउँमा भेटिएको प्राचीन इनार

स्थानीयहरुले बुद्ध मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको रुपन्देहीको देवदहस्थित खयरडाँडाँमा प्राचिन साढे तीन फिट गहिरो ईट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यहि जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन ईट्टाको इनार भेटिएको हो । गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा रुपन्देहीको देवदहस्थित खयरडाडाँमा इँट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । यसपटकको उत्खननमा भने २ मिटर चौडाई र साढे ३ मिटर गहिरो इँट्टाको प्राचिन इनार भेटियो । इनारको पूर्ण आकार भेटिएपछि खयरडाँडा प्राचिन एवं…

Read More

लन्डनमा भव्य रुपमा मनाइयो बुद्ध जयन्ती

लन्डन– दक्षिण पूर्वी लन्डनमा २५६८औं बुद्धजयन्ती भव्य समारोहका बीच मनाइएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुलीचको जनरल गर्डन स्क्वायरमा आयोजित कार्यक्रममा सयौँ नेपाली तथा स्थानीय ब्रिटिश समुदाय सहभागी भएका थिए। भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गरे। उनले विश्वसम्पदा सूचीमा समावेश लुम्बिनीको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे। कार्यक्रमका…

Read More