स्वस्थ रहन फोटोपत्रकारलाई बौद्ध धर्मगुरु रानाग टुल्कु रिन्छेन रिन्पोछेको टिप्स

आज गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्दै बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटलमा फोटोपत्रकारहरुलाई १ घण्टाको योग अभ्यास गराउनु भएको छ । लामो समयदेखि रिन्पोछेले योग र शारीरिक व्यायामका माध्यमबाट विभिन्न रोन निर्मुल गर्ने किशिमका उपचार पद्धति सिकाउँदै आउनु भएको छ । व्यस्त दैनिकीमा रहने फोटो पत्रकारहरुलाई अझ बढि योग र व्यायामको आवाश्यकता पर्ने उहाँको भनाई छ । फोटो पत्रकाहरुको समूहले पनि योग र व्यायामको माध्यमबाट स्वस्थ रहने विधि सिकाएको रिन्पोछेलाई धन्यवाद ज्ञापन गरेको छ ।

Read More