नेपालमा जापानी भिक्षुले किन आत्मदाह गर्न खोजेका थिए ?

होमनाथ दाहाल राजा महेन्द्रको शासनकालको उत्तरार्धमा राष्ट्रसंघका महासचिव उथान्त नेपाल भ्रमणमा आए। नेपाल भ्रमणका अवसरमा बौद्ध धर्मावलम्बी ऊ थान्तले लुम्बिनी भ्रमण गरे। भ्रमणको अवसरमा अशोक स्तम्भ, मायादेवी मन्दिरको उनले दर्शन गरे त्यतिबेलासम्म लुम्बिनीको खास विकास भएको थिएन, त्यहाँ बञ्जरभूमि थियो। भेटिकनमा क्रिस्चियनको र मक्कामदिनामा इस्लाम धार्मिक स्थलहरूको विकास भएको, हिन्दु धर्मको पनि ठाउुठाउुमा मन्दिरमा पूजाअर्चना हुने र मेला लाग्ने गर्छ। हिन्दु, इस्लाम र क्रिस्चियन धर्मजतिकै महत्व राख्ने अझ शान्ति र अहिंसालाई विशेष महत्व दिने बौद्ध धर्मको उद्गमस्थलमा विकास निर्माणको खास काम भएको नदेखेपछि ऊ थान्तले राजा महेन्द्रसुग कुरा गरे लुम्बिनीको…

Read More