काठमाडौँको नयाँपाटीस्थित ड्रिकुङ्ग काग्यू न्छिनलिंग गुम्बाले विगत १७ वर्षदेखि गर्दै आएको विश्व शान्ति माने पूजा मंगलबार सम्पन्न भएको छ । उक्त गुम्बाले गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछेको सम्झनामा बर्षेनी विश्व शान्ति माने पूजा गर्दै आइरहेको छ । यसपटकको पूजा पुस ६ गतेदेखि सुरु भएको हो । पूजा परमपुज्य धर्मगुरुद्वय डुवाङ नुपा कोन्छयोक तेन्जिन रिन्पोछे र तोग्देन रिन्पाछेको उपस्थितिमा सम्पन्न गरिएको हो । संसारमा सुखशान्ति फैलियोस् भन्ने कामना सहित बौद्ध धर्मावलम्वीले विश्व शान्ति पूजा गर्ने प्रचलन रहँदै आएको छ । १० दिने पूजाको पाँचौ दिनमा गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछे ज्यूको…
Read Moreमहिना: डिसेम्बर 2019
नेपाल बौद्ध संघको आयोजनामा पाँचौ विश्व शान्ति पूजा
5th world Peace Worship is over
The fifth World Peace Worship was held on Monday by Nepal Buddhist Association. The Monks of the Mahayana, Vajrayana and Theravids wished for world peace through the worship at Braka Social Services Committee Gumba in Swayambhu, Kathmandu. The Monks have wished for world peace for the well-being, longevity and peace of all living beings. The Worship was performed in the chairmanship of His Eminence Chogyal Rinpoche. According to Sarbindra Thakur, chief of the NBA office, there were about six hundred monks and nuns have been participated in the Puja from…
Read Moreविश्व शान्ति पूजा सम्पन्न, ६ सय भन्दा बढि धर्मगुरु सहभागि
नेपाल बौद्ध संघको आयोजनामा पाँचौ विश्व शान्ति पूजा सोमबार सम्पन्न भएको छ । काठमाडौँको स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा भएको पूजामा बौद्ध धर्मका त्रियान अन्तर्गतका महायान, बज्रयान र थेरवादका धर्मगुरुहरु सहभागि भई पूजामार्फत विश्व शान्तिको कामना गरेका थिए । विश्व शान्ति पूजा बौद्ध धर्मावलम्वीले विश्व शान्तिको कामना गर्दै सम्पुर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिको लागि गर्ने गरेका छन् । छोग्याल रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न पूजामा १३ जिल्लाबाट करिब ६ सय ५० लामा, भन्ते तथा आनीहरु सहभागि भएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । तीनवटै सम्प्रदायका धर्मगुरु तथा आनीहरुले…
Read Moreपवित्र ग्रन्थ स्युङ दुय् वा धोमाङ पाठ गर्ने तरीका ।।
मञ्जुश्रीको मुर्तिले थपियो आकर्षक
कीर्तिपुर नगरपालिका–६ स्थित चोभारको मञ्जुश्री पार्क काठमाडौँ उपत्यकामा मानव बस्ती बस्दाको ऐतिहासिक कथनसँग सम्बन्धित सामग्रीले सजाउने क्रम जारी छ । काठमाडौँ उपत्यका पानीले भरिएको विशाल तालका रूपमा छँदा तिब्बतबाट मञ्जुश्री आई चोभारको डाँडो काटेर पानी बाहिर पठाएपछि यहाँ बस्ती बस्न सम्भव भएको कथनले चोभारको गल्छी प्रख्यात छ । पार्कको व्यवस्थापन गर्दै आएको जलविनायक वन उपभोक्ता समूहका अध्यक्ष दीपेन्द्र महर्जनका अनुसार वि.सं. २०६२ देखि सञ्चालनमा ल्याइएको पार्कमा पछिल्लोपटक करिब चार करोड रुपियाँको लागतमा मञ्जुश्रीको मूर्ति थप गरिएको छ । उपत्यकाबाट नजिक शान्त, शीतल प्राकृतिक पर्यावरणको सौन्दर्यले भरिपूर्ण सो स्थानलाई स्थानीय बासिन्दाले…
Read Moreजाने होइन त १७ दिने बौद्ध सम्पदाको भ्रमणमा ?
बुद्धिष्ट टिचिङ एण्ड मेडिटेशन सेन्टरले १७ दिने बौद्ध सम्पदा भ्रमण कार्यक्रम बनाएको छ । १७ दिने भ्रमणमा सहभागि हुनेले नेपाल र भारतमा रहेका अधिकांस बौद्ध सम्पदामा गई दर्शन, भ्रमण, ध्यान, पूजा र त्यहाँ हुने प्रवचन लगायतका विभिन्न कार्यक्रममा सहभागि हुने अवसर पाउनेछन् । भ्रमण पुस १८ गतेदेखि माघ ५ गतेसम्म हुने सेन्टरका प्रमुख खेन्पो सोनाम गुर्मे तामाङले बताए । भ्रमणमा जाने तिर्थस्थलहरुः तिर्थ स्थलहरुः महाराष्ट्र, अजन्ता, एलोरा, औरंगावाद, आन्द्र प्रदेश, ल्होक्षोग पल्री, अनुपु महाविहार, तेलंगना, आम्रवती, मुम्बई, डुब्थोब गेचु, ठोएमा नाग्मो, एलिफेन्टा केभ, विपाशना ध्यान केन्द्र मुम्बई भिजिट, उडिसा, मध्य…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा पुस १४ गते विश्व शान्ति पूजा हुँदै
नेपाल बौद्ध संघको आयोजनामा पुस १४ गते विश्व शान्ति पूजा हुँदैछ । काठमाडौँको स्वयम्भूस्थित बर्का समाज सेवा समिति गुम्बामा हुने पूजामा बौद्ध धर्मका महायान, बज्रयान र थेरबाद तीन वटै सम्प्रदायका धर्मगुरु सहभागि भई विश्व शान्तिको कामना गर्ने संघले बताएको छ । १३ औँ अवतारी छोग्याल रिन्पोछेको अध्यक्षतामा हुने पूजामा विभिन्न १३ जिल्लाबाट करिब ६ सय ५० धर्मगुरु सहभागि संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । नेपाल बौद्ध संघले वर्षेनी विश्व शान्ति पूजाको आयोजना गर्दै आइरहेको छ । अहिले हुन लागेको पूजा संघले आयोजना गरेको पाँचौ विश्व शान्ति पूजा हो ।…
Read Moreधर्मता भार्दोको बाह्र दिनमा सम्म पञ्च बुद्ध र अन्य बुद्धहरु देखनुको अर्थ
यी बौद्ध सम्पदा बन्न सक्छन् पर्यटकीय गन्तव्य
आचार्य सार्की शेर्पा नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सुरु हुन अब केही दिनमात्र बाँकी छ। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन लक्ष्य लिएको छ। नेपालमा पर्यटक ल्याउने पर्याप्त आधार छन्। तर, पर्यटकका लागि सेवासुविधाको उचित व्यवस्थापन हुन सकेको देखिँदैन। भ्रमण वर्षबारे अझै राम्ररी प्रचारप्रसार पनि हुन सकेको छैन। नेपाल प्राचीनकालदेखि नै बौद्धधर्मको महत्वपूर्ण स्थलका रूपमा चिनिँदै आएको छ। परम्परागत बौद्धधर्म र संस्कृतिको मूल आधार काठमाडौँ, भक्तपुर, ललिपुर र हिमाली क्षेत्रमा विद्यमान ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पुरातात्विक स्थल हुन्। विभिन्न स्थानमा बौद्ध गोन्पा, विहार, चैत्य र तीर्थस्थल…
Read More