यी हुन बौद्ध धर्मका आर्य अष्टांग मार्ग

बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो । गौतम बुद्ध भन्थे चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि आर्य अष्टांग मार्गको अनुसरण गर्नु पर्छ । १. सम्यक दृष्टि ः सबै बस्तुको वास्तविकता बुझ्नु २. सम्यक संकल्प ः नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु ३. सम्यक वाक् ः हानिकारक कुरा नगर्नु र झूट नबोल्नु ४. सम्यक कर्म ः हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु ५. सम्यक जीविका ः कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु ६. सम्यक व्यायाम ः मनस्थितिलाई शुद्ध…

Read More

बुद्धको जीवनमा सारिपुत्र महास्थविरको सेवा

  महास्थविर सारिपुत्र, बुद्धकालिन अतुलनीय तथागत सम्मासंबुद्ध भगवानको सासनमा, भगवान उपरान्त प्रज्ञामा एतअग्र, धर्मका सेनापति भगवानका दाहिने हात अग्र श्रावक महा स्थिविर सारिपुत्र अर्हन्त हुनुहुन्छ। गौतम बुद्ध भगवान उत्पन्न नहुँदै एकलाख कल्प पूर्व एक संख्या अन्तर्गत अनोमदस्सी बुद्धकालिन भगवानद्वारा गौतम बुद्ध भगवान कालिन समयमा प्रथम अग्र श्रावक हुनको निम्ति नियत ब्यादित् प्राप्त गर्नु भएको थियो। राजगृह नाल ग्राम नामक उपतिस्स ब्राह्मण महासाल जातिय उपतिस्स मुखिया वङ्क पुण्णा (ब्राह्मण) र रूप सारि पुण्णे (ब्राह्मणी) का ७ जना छोरा छोरी मध्ये सबै भन्दा जेष्ठ पुत्र भएकाले उपतिस्स नामले प्रसिद्ध हुनु हुन्थ्यो। एक समय…

Read More